भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
महानगरीय प्रहरी परिषर भक्तपुरले सामान किन्ने बाहनामा १३ वर्षीय बालिकाको पसलमा पुगेका ती युवकले घरमा कोही नदेखेपछि पसल भित्रको कोठामा लगेर बालिकालाई बलात्कारको प्रयास गरेको अभियोगमा गएको पुस २३ गते पक्राउ गरेको थियो ।बालिकाले आफू चिच्याएपछि आमा आएर छाडेको बयान दिएकी छिन् । बिहीबार भक्तपुर जिल्ला अदालतका न्यायाधिस श्रीकृष्ण भट्टराईको इजलासले ती युवकलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको जिल्ला अदालतले जनाएको छ ।
0 comments:
Post a Comment