भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
काठमाडौँ । सम्बन्ध यस्तो कुरा हो जुन एक पटक तोडीएपछि नजोडिन सक्छ । त्यसैले त भनिन्छ नि बन्दुकको गोली र मुखको बोली छुटेपछि कहिल्यै फर्किँदैन । यो सम्बन्ध काँचको शिसा जस्तो हो, जुन फुटेपछि कहिल्यै जोडीने छैन । त्यसैले पनि व्यबहार गर्दा र बोल्दा एकदम बिचार पुर्याउनुपर्छ । सम्बन्ध चिसिन कुनै आइतबार कुरी रहनुपर्दैन । बोलीबचन र व्यबहारका कारण पनि सम्बन्धमा जतिबेला पनि तुषारापात आउन सक्छ । त्यसैले सम्बन्धलाई मजबुत बनाइराख्न आफ्नो पार्टनरलाई यि कुरा भुलेर पनि नभन्नु उचित देखिन्छ ।
0 comments:
Post a Comment