भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
ठमाडौं, १९ फागुन - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संघर्षका थप कार्यक्रम तय गरेको छ।
मंगलबार र बुधबार बसेको मोर्चाको बैठकले फागु पुर्णिमामा अघि चैत ७ गते नयाँ संविधान जारी गर्ने सभासदहरुको पुत्ला दहन गर्न निर्णय गरेको छ। होलिका दहनको सन्दर्भ पारेर सभासदहरुको पुत्ला दहन गरिने बैठकपछि मोर्चाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
0 comments:
Post a Comment