भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
मोफसलकै सर्वाधिक राशीको पुरस्कार रहेको प्रथम झापा गोल्ड कप बिहीवारबाट झापाको विर्तामोडमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा रमपम झापा–११ ले साङ्ली डिएफए महाराष्ट्र भारतलाई गोलको वर्षा गरेको छ । डोमालाल रङ्गशालामा भएको प्रतियोगितामा झापाले महाराष्ट्र विरुद्ध ९–० को फराकिलो गोल अन्तरका साथ पराजित गरेको हो ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


0 comments:
Post a Comment