many people was dead due to luu in India

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

.
नयाँ दिल्ली, गत केही दिनयता दक्षिणी भारतीय राज्य तेलाङ्गानामा तातो हावाबाट कम्तीमा ७० व्यक्तिको मृत्यु भएको छ । एक वरिष्ठ सरकारी अधिकारीले बिहीबार सो जानकारी दिनु भएको छ ।यस प्रकोपबाट सो राज्यको मेहबुबनगर जिल्लामा सबभन्दा बढी व्यक्तिले ज्यान गुमाएका बताइएको छयसप्रकार तातो हावाबाट ज्यान गुमाउनेहरुमा खुल्ला आकाशमुनि काम गर्ने श्रमिक र कृषिजन्य कामको लागि भूमिमा काम गर्ने व्यक्ति रहेका अधिकारीले थप जानकारी दिनु भएको छ ।आगामी दिनका मौसममा तातोपन अझै बढ्ने मौसम विज्ञहरुको अनुमान रहेको हुनाले बिनाकाम तातो घाम बाहिर नजानसमेत सरकारद्वारा सर्वसाधारणलाई आग्रह गरिएको छ ।सन् २०१५ मा पनि भारतको तेलाङ्गाना र छिमेकी पर्ने राज्य आन्ध्र प्रदेशमा तातो हावाबाट पाँच सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । रासस÷सिन्ह्वा

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment