in pakistan 23 were died in flood

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस


चैत्र २४, २०७२- बेमौसमे बाढीका कारण पाकिस्तानमा ९२ जनाको मृत्यु भएको छ । बाढीका कारण आएको पहिरोमा परि बुधबारमात्रै २३ जना एकैठाउँमा पुरिएका छन् ।मृत्यु हुनेहरु अधिकांश खैबर पख्तुन इलाकाका छन् ।बाढी र पहिरोका कारण यहाँमात्रै ६५ जनाको मृत्यु भएको छ भने करिब १ हजार घर भत्किएका छन् । बाढीमा परि पाकिस्तान प्रशासित कश्मिरमा १५ जनाको मृत्यु भएको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment