In surkhet people chase Upendra Yadav while eating food

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

 

पार्टीको कार्यक्रमका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव वीरेन्द्रनगर पुगेका थिए । भोकले तखातरान देखिन्थे । उनि  वीरेन्द्रनगरमा रहेको भ्याली भ्यू होटलमा खाना खान पुगे । होटलमा खाना पस्कदै थिए । तर त्यहीँ समयमा युवाहरुको एक हुल होटलमा प्रवेश गर्यो ।मधेस आन्दोलनको नाममा देशलाई नै ठप्प हुने गरी नाकाबन्दी गरेको र भारतको इशारामा चलेको भन्दै एमालेको युवा संगठन युवा संघ र एमाओवादीको युवा संगठन वाईसीएलका कार्यकर्ताहरुले यादवलाई कालो झण्डा देखाउँदै चारैतिरबाट घेरे ।  युवाहरुको विरोधका कारण अवस्था तनावपूर्ण बनेपछि फोरम अध्यक्ष यादव पस्केको भारत समेत छाडेर कुलेलम ठोके । यस्तो उनको यो अनुभव पहिलो भने होइन । यसभन्दा अघि पनि उपेन्द्र यादवलाई काठमाडौँको माइतीघरमा राजेन्द्र सापकोटाले लखटेका थिए ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment