भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
काठमाडौँ २९ फागुन । सरकारी तथ्यांकमा भदौसम्म ६ लाख ९६ हजार ७४६ परिवार भूकम्पपीडित थिए । तर माघमा सात लाख ७६ हजार ८९५ पुगेका छन् । नक्कली भूकम्पपीडितको संख्या बढेपछि वास्तविक भूकम्पपीडित मारमा परेका छन् ।भूकम्प गएको ११ महिना बित्दा पनि घर बनाउन पीडितले राहत पाएका छैनन् । गृह मन्त्रालय स्रोतका अनुसार भूकम्पपीडित भनेर निवेदन दिनेको संख्या बढ्दै गएको छ । भदौयता मात्रै करिब दुई लाख भूकम्पपीडित थपिएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
0 comments:
Post a Comment