Again helicopter was crashed in langtang

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस


काठमाडौं, ४ चैत । रसुवाको लाङटाङमा फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । भूकम्प पीडितका लागि राहत लिएर गएको सो फिस्टेल एयरको थ्री बी हेलिकोप्टर दुर्घटनामा परेको र मानवीय क्षेती नभएको बताइएको छ ।
लाङटाङमा घर निर्माणका लागि लगिएको रड झारेर धुन्चेतर्फ फर्कने क्रममा पंखा खुस्किएपछि हेलिकोप्टर भुइँमा बजारिएको र सो क्रममा पाइलट निकोलश घाइते भएका छन् । उनलाई स्थानीयबासीले शिशा फुटाएर उद्धार गरेका हुन् ।
सो हेलिकप्टरमा निकोलश मात्रै सवार थिए । उनको उद्धारका लागि अर्काे हेलिकप्टर त्यस तर्फ पठाइएको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment