भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
काठमाडौँ, नयाँ बानेश्वरको संगम चौकबाट एक युवक ९ एमएमको राइफलसहित पक्राउ परेका छन् ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रधुम्न कार्कीका अनुसार प्रहरीले रामेछापका सुमन खड्कालाई पक्राउ गरेको हो ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


0 comments:
Post a Comment