AGAIN PLANE CRASH 62 PEOPLE WAS DEAD

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस


रसिया, रसियामा शनिबार भएको फ्लाइदुबईको विमान दुर्घटना चालकको मानवीय गल्ती भएको सो विमान दुर्घटनाको अनुसन्धानमा रहेका अनुसन्धानकर्ताले पुष्टि गरेका छन् ।सो दुर्घटनामा परी त्यसमा सवार सबै ६२ जनाकै ज्यान गएको उक्त एयरलाइन्सले पुष्टि गरेको छ ।शनिबार बिहान रसियाली दक्षिणी सहर रोस्तोभ ओन दन विमानस्थलमा सो विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।उक्त विमानमा ५५ जना यात्रु र सात चालक दलका सदस्य रहेका थिए । विभिन्न नौ वटा राष्ट्रका नागरिक सो दुर्घटनामा मारिएका बताइएको छ । मारिएका व्यक्तिहरुमा ४५ जना रसियाली नागरिक रहेका पुष्टि गरिएको छ 

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment