भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
लोक गीत - बिना काममा बोल्ने र कराउने, चौबिस घण्टा फेसबूकमा हराउने, धेरै बोलेर हो ओइ कान्छा मेरो श्रीमती बिग्रेको फेसबूक खोलेर हो। घरको काम हेर्दैनन् फर्केर, उसैमाथी बोल्छन् नि झर्केर ,धेरै बोलेर हो ओइ कान्छी मेरो लोग्ने बिग्रेको फेसबूक खोलेर हो। च्याट्टिङ गर्छे गाफमात्र लडाँउछे बिहन बेलुका तरकारी डढाउँछे, धेरै बोलेर हो ओइ कान्छी मेरो लोग्ने बिग्रेको फेसबूक खोलेर हो।
0 comments:
Post a Comment